Events

SCRABBLE ORIENTATION PROGRAM Inviting the participants from both institutional and community schools

  Baljagriti English Secondary School Basudeb Marg, HSMC-2 Scrabble Club The Principals/Headteachers, Institutional/Community Schools, Makawanpur Dear Sir/ Mam, We are delighted to invite your esteemed school to participate in the upcoming Scrabble Orientation Program organised by Baljagriti English Secondary School in association with the Scrabble Club in the gracious presence of Honorable Minister Kumari Moktan, …

SCRABBLE ORIENTATION PROGRAM Inviting the participants from both institutional and community schools Read More »

शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८०

शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८० मा यस विद्यालयका कक्षा-१० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु क्रमशः स्पन्दन दाहाल, सुरेश्ना श्रेष्ठ, रिवाज बर्तौला, रोमिशा तामाङ, एलेक्स विडारी तथा रिजन गौतमको सहभागितामा रहेको समूहले तयार पारेको विज्ञान विषयक शैक्षिक सामाग्री प्रतियोगितामा प्रथम भएकोमा विज्ञान विषय प्रमुख श्री देवराज ढुंगेलज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक …

शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८० Read More »

Field visit of class-2

यस विद्यालयका कक्षा दुईमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको हाम्रो हेटौंडा स्थानीय पाठ्यक्रम विषय अन्तर्गत धार्मिक स्थल भ्रमण गर्नुका साथै प्राकृतिक मनोरम दृष्यको अवलोकनको अवसर पनि सृजना गरियो । भ्रमणका दौरानमा विद्यार्थी भाइबहिनीहरुलाई प्रतिवेदन तयारी गराउने कार्य पनि सम्पन्न गरिएको छ । कार्यक्रम सफलताका लागि खटिने विषय शिक्षक अन्जुम म्याम, कविता म्याम, दिप्ती म्याम, उर्मिला म्याम, तारा …

Field visit of class-2 Read More »

Baljagriti Alumni Meet-2023

यस विद्यालयबाट वि.सं. २०६२ साल देखि हालसम्म एसएलसी वा एसईईमा सहभागी हुनु हुने सम्पूर्ण पूर्व विद्यार्थीहरुको भेलाको अवसर जुटाउन Baljagriti Alumni Meet-2023 आयोजना गरेको छ । भेलामा यसै विद्यालयका एसएलसी व्याच २०६३ का पूर्व विद्यार्थी सुदिप बर्तौलाको अध्यक्षतामा २५ सदस्यीय बालजागृति आलुम्नाई एशोसियशनको गठन गरिएको छ । कार्यक्रम यसै विद्यालयका सञ्चालक समितिका अध्यक्ष श्री दिनेश …

Baljagriti Alumni Meet-2023 Read More »

4th open international taekwondo championship -2023 दशरथ रंगशाला ,काठमाडौ

दशरथ रंगशाला ,काठमाडौ मा भयको चौथो अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता मा मकवानपुर जिल्ला बाट प्रतिनिधित्व गरि प्रतिस्पर्धा मा सहभागी भयको मेरो प्यारी सानी छोरी प्रीज्मा ले प्रथम स्थान हासिल गरि gold medal लिन सफल भयकोमा हार्दिक बधाई ,र मकवानपुर जिल्ला बाट प्रतिनिधित्व गरि खेलमा सहभागी समपुर्ण बिजेता टिमलाई बधाई साथै यति सानै उमेरको मेरो बच्चा …

4th open international taekwondo championship -2023 दशरथ रंगशाला ,काठमाडौ Read More »

बालजागृति विद्यालयमा ‘स्टिम’ परियोजनाको प्रदर्शनी

हेटौंडा, हेटौंडा २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीले ‘स्टिम’ परियोजनामा सिकेका कुरालाई सोमबार विद्यालयको प्राङ्गणमा प्रदर्शनी देखाएका छन् । स्टिम भन्नाले वैज्ञानिक शिक्षाका लागि मोडल स्कूल तयार पार्ने उद्देश्यले कारखाना नामक संस्थाले बालजागृति विद्यालयसँग विगत एकवर्षदेखि सहकार्य गरिरहेको छ। बिद्यालयका ६, ७ र ८ कक्षामा अध्ययनरत …

बालजागृति विद्यालयमा ‘स्टिम’ परियोजनाको प्रदर्शनी Read More »

बालजागृतिका विद्यार्थीबीच गायन प्रतियोगिता

हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थीबीच गायन प्रतियोगिताको आयोजना गरेको छ । कक्षागत छनोट चरण पार गरी अन्तिम चरणमा सहभागी ७६ जनाले आफ्नो गायन कला प्रस्तुत गरेका छन् । सुनिता शर्मा लुइटेल र पूर्णविक्रम अधिकारीले अघिल्लो मंगलबार र आज मंगलबार दुई दिनमा विद्यार्थीको प्रस्तुतीपछि ३५ जना विद्यार्थीलाई छनोट गर्नुहुनेछ । कक्षा–१ देखि ३ …

बालजागृतिका विद्यार्थीबीच गायन प्रतियोगिता Read More »

कक्षा 5 धार्मिक स्थल भ्रमण तथा सरसफाई कार्यक्रम 2080

यस विद्यालयका कक्षा ५ मा अध्ययनरत तीनै सेक्शनका विधार्थी भाइबहिनीहरुको पाठ्यक्रममा आधारित सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गतका धार्मिक स्थलको भ्रमण तथा सरसफाई कार्यक्रम परियोजना कार्यको रुपमा आयोजना गरियो । मन्दिर परिसर सरसफाई तथा अवलोकन भ्रमण पश्चात विधार्थी भाइबहिनीहरुलाई प्रतिवेदन लेखन कार्यका लागि पनि प्रोत्साहित गरिएको छ । कार्यक्रममा हृदय देखिनै सहयोग गर्नु हुने …

कक्षा 5 धार्मिक स्थल भ्रमण तथा सरसफाई कार्यक्रम 2080 Read More »

Scroll to Top