किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८०

कितावघरको आयोजनामा आज सञ्चालित किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८० भव्यरुपमा सफल भएको हामीले महशुस गरेका छौं । हाम्रा विधार्थीले पुस्तक मेला अवलोकन तथा मनपरेको पुस्तक अभिभावकलाई सिफारिश गरी खरिद गरेका पनि छन् । प्रिय विधार्थी भाइबहिनीलाई यो मेला कस्तो लाग्यो भनि जिज्ञासा राख्दा उनीहरुले किनेका किताव चाडपर्व विदाको मौका छोपी अध्ययन गर्ने कसैले पुस्तक अध्ययन पश्चात …

किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८० Read More »