Field visit of class-2

यस विद्यालयका कक्षा दुईमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको हाम्रो हेटौंडा स्थानीय पाठ्यक्रम विषय अन्तर्गत धार्मिक स्थल भ्रमण गर्नुका साथै प्राकृतिक मनोरम दृष्यको अवलोकनको अवसर पनि सृजना गरियो । भ्रमणका दौरानमा विद्यार्थी भाइबहिनीहरुलाई प्रतिवेदन तयारी गराउने कार्य पनि सम्पन्न गरिएको छ । कार्यक्रम सफलताका लागि खटिने विषय शिक्षक अन्जुम म्याम, कविता म्याम, दिप्ती म्याम, उर्मिला म्याम, तारा म्याम, मनोज सर लगायत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।

Scroll to Top