Author name: baljagriti_official

We are very happy to know that Interact Club of Baljagriti organized ‘A Story Writing Competition-2080’ among students ranging from grade Six to Nine. 43 vibrant students accepted the challenge and performed their best. We are very thankful to Niru mam for all arrangements and equally indebted to Rotaract Club of Hetauda for their coordination. Lastly, we congratulate Interact Club of Baljagriti (ICB) for the accomplishment of this mission and wish for the ICB’s colossal success in the days to come.

 

शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८०

शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८० मा यस विद्यालयका कक्षा-१० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु क्रमशः स्पन्दन दाहाल, सुरेश्ना श्रेष्ठ, रिवाज बर्तौला, रोमिशा तामाङ, एलेक्स विडारी तथा रिजन गौतमको सहभागितामा रहेको समूहले तयार पारेको विज्ञान विषयक शैक्षिक सामाग्री प्रतियोगितामा प्रथम भएकोमा विज्ञान विषय प्रमुख श्री देवराज ढुंगेलज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक …

शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८० Read More »

Field visit of class-2

यस विद्यालयका कक्षा दुईमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको हाम्रो हेटौंडा स्थानीय पाठ्यक्रम विषय अन्तर्गत धार्मिक स्थल भ्रमण गर्नुका साथै प्राकृतिक मनोरम दृष्यको अवलोकनको अवसर पनि सृजना गरियो । भ्रमणका दौरानमा विद्यार्थी भाइबहिनीहरुलाई प्रतिवेदन तयारी गराउने कार्य पनि सम्पन्न गरिएको छ । कार्यक्रम सफलताका लागि खटिने विषय शिक्षक अन्जुम म्याम, कविता म्याम, दिप्ती म्याम, उर्मिला म्याम, तारा …

Field visit of class-2 Read More »

Baljagriti Alumni Meet-2023

यस विद्यालयबाट वि.सं. २०६२ साल देखि हालसम्म एसएलसी वा एसईईमा सहभागी हुनु हुने सम्पूर्ण पूर्व विद्यार्थीहरुको भेलाको अवसर जुटाउन Baljagriti Alumni Meet-2023 आयोजना गरेको छ । भेलामा यसै विद्यालयका एसएलसी व्याच २०६३ का पूर्व विद्यार्थी सुदिप बर्तौलाको अध्यक्षतामा २५ सदस्यीय बालजागृति आलुम्नाई एशोसियशनको गठन गरिएको छ । कार्यक्रम यसै विद्यालयका सञ्चालक समितिका अध्यक्ष श्री दिनेश …

Baljagriti Alumni Meet-2023 Read More »

किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८०

कितावघरको आयोजनामा आज सञ्चालित किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८० भव्यरुपमा सफल भएको हामीले महशुस गरेका छौं । हाम्रा विधार्थीले पुस्तक मेला अवलोकन तथा मनपरेको पुस्तक अभिभावकलाई सिफारिश गरी खरिद गरेका पनि छन् । प्रिय विधार्थी भाइबहिनीलाई यो मेला कस्तो लाग्यो भनि जिज्ञासा राख्दा उनीहरुले किनेका किताव चाडपर्व विदाको मौका छोपी अध्ययन गर्ने कसैले पुस्तक अध्ययन पश्चात …

किताबघर पुस्तक प्रदर्शनी यात्रा-२०८० Read More »

Scroll to Top