4th open international taekwondo championship -2023 दशरथ रंगशाला ,काठमाडौ

दशरथ रंगशाला ,काठमाडौ मा भयको चौथो अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता मा मकवानपुर जिल्ला बाट प्रतिनिधित्व गरि प्रतिस्पर्धा मा सहभागी भयको मेरो प्यारी सानी छोरी प्रीज्मा ले प्रथम स्थान हासिल गरि gold medal लिन सफल भयकोमा हार्दिक बधाई ,र मकवानपुर जिल्ला बाट प्रतिनिधित्व गरि खेलमा सहभागी समपुर्ण बिजेता टिमलाई बधाई साथै यति सानै उमेरको मेरो बच्चा लाई खेलमा तिखारेर आज gold medal सम्म हात पार्न उत्कृष्ट खेलाडी बनाउने गुरु हरुमा उच्च सम्मान सहित हार्दिक बधाई !

4th open international taekwondo championship -2023 दशरथ रंगशाला ,काठमाडौ

Scroll to Top