शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८०

शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित हेटौंडा उपमहानगरपालिकास्तरीय विज्ञान प्रदर्शनी-२०८० मा यस विद्यालयका कक्षा-१० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु क्रमशः स्पन्दन दाहाल, सुरेश्ना श्रेष्ठ, रिवाज बर्तौला, रोमिशा तामाङ, एलेक्स विडारी तथा रिजन गौतमको सहभागितामा रहेको समूहले तयार पारेको विज्ञान विषयक शैक्षिक सामाग्री प्रतियोगितामा प्रथम भएकोमा विज्ञान विषय प्रमुख श्री देवराज ढुंगेलज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक कृतज्ञता तथा बधाई ज्ञापन व्यक्त गर्दछौं । विद्यार्थी भाइबहिनीहरुलाई प्रेरित गर्ने यस प्रकारका कार्यक्रमको आयोजना गर्नु हुने हेटौंडा उपमहानगरपालिकालाई हार्दिक धन्यबाद प्रदान गर्दछौं ।

Scroll to Top