कक्षा 5 धार्मिक स्थल भ्रमण तथा सरसफाई कार्यक्रम 2080

यस विद्यालयका कक्षा ५ मा अध्ययनरत तीनै सेक्शनका विधार्थी भाइबहिनीहरुको पाठ्यक्रममा आधारित सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गतका धार्मिक स्थलको भ्रमण तथा सरसफाई कार्यक्रम परियोजना कार्यको रुपमा आयोजना गरियो । मन्दिर परिसर सरसफाई तथा अवलोकन भ्रमण पश्चात विधार्थी भाइबहिनीहरुलाई प्रतिवेदन लेखन कार्यका लागि पनि प्रोत्साहित गरिएको छ । कार्यक्रममा हृदय देखिनै सहयोग गर्नु हुने अभिभावकज्यू, शिक्षक शिक्षिकाज्यूहरु विशेषत कार्यक्रम संयोजन गर्नु हुने विद्यालयका सामाजिक अध्ययनका शिक्षिका श्री सृजना राय म्याममा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

भ्रमण मितिः २०८० असोज १९, शुक्रवार

Scroll to Top