एसईईमा ४ जीपीए ल्याउने बालजागृतिकी रितिका मकवानपुरकै एक्लो विद्यार्थी

 

 

 हेटौँडा–२ बालजागृति इंग्लिस सेकेण्डरी

हेटौँडा–२ बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा रितिका छत्कुलीले जीपीए ४ ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको नतीजा अनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

https://samriddhasamaj.com/archives/63203

1 thought on “एसईईमा ४ जीपीए ल्याउने बालजागृतिकी रितिका मकवानपुरकै एक्लो विद्यार्थी”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top